मसौरा बनाउने तालिम

तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ३ मा सञ्चालन गरेको पाँच दिने मसौरा बनाउने तालिममा सहभागि स्थानीय महिलाहरु । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमबाट गाउँपालिकाले महिलाहरुलाई स्थानीय स्तरमै उपलब्ध वस्तुबाट आर्थिक उपार्जन गर्न महिलाहरुलाई सक्षम बनाउने उद्देश्यका साथ सीप मुलक तालिमहरु सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ










