चैते धानको गोडमेल

तनहुँको व्यास नगरपालिका-११ बेलटारीका कृषकहरु चैते धान गोडमेल गर्दै । सिंचाइ सुविधा भएका खेत तथा फाँटमा चैते धान खेती गर्ने कृषकलाई यतिबेला गोडमेल तथा मल हाल्ने चटारो छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker