होमपेज /तस्विर/खरले घर छाउँदै खरले घर छाउँदै २० माघ २०७९, शुक्रबार ११:४५ चितवनको माडी नगरपालिका-६, लक्ष्मीनिवासका स्थानीय खरले घर छाउँदै । यहाँका स्थानीयवासी नजिकैको जंगलबाट खर ल्याएर घर छाउने गरेका छन् । तस्बिर : कृष्ण आचार्य/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर