तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरका एक वृद्धा घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाएपछि हर्षित मुद्रामा । गाउँपालिकाले तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुगेर वितरण वितरण गर्न थालेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर