विद्यार्थीको खाजा खाने समय

तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विद्यालय हाता बाहिर खाजाका लागि आउँजाउँ गर्दै । विद्यार्थीहरुले स्थानीयस्तरमै उत्पादित भन्दा बजार क्षेत्रबाट लगिएका चाउचाऊ, चाऊमिन, चटपट, बरफ जस्ता वस्तु खाजाका रुपमा उपभोग गर्ने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










