कृषकलाई गोला सहितको मौरी घार

तनहुँको बन्दिपुर गाउँपालिका-२ हल थुम्काका विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका महिला तथा युवायुवतीहरुलाई गोला सहितको मौरी घार हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा ।

कृषि ज्ञान केन्द्र तनहुँले ९० प्रतिशत अनुदानमा उपलब्ध गराएको ४६ वटा गोला सहितको मौरी घार तथा अनय कृषि उत्पादन सामाग्रीहरु हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।


तस्विर : भञ्ज्याङ










