एक घर एक धारा अभियान
तनहुँको भिमाद नगरपालिका-९ भानुमती स्थित सखेप जौपानि लिफ्टिङ खानेपानि योजनाको निर्माणाधिन रिजर्भर ट्याङ्की । एक घर एक धारा अभियान अन्तरगत ४५ हजार लिटर क्षमताको दुइवटा रिजर्भर ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको र योजनाबाट ७० घरमा खानेपानीको धारा जडान गरिने भएको छ । तस्विर : भञ्ज्याङ










