तनहुँको आँबुखैरेनी गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई मौरी घार वितरण गर्दै । गाउँपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं. ४ का कृषकहरुलाई ११८ वटा आधुनिक घार वितरण गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर