होमपेज /Top 3 Feature Posts/देवघाटमा निर्माणाधीन बहुउद्देश्यीय भवन देवघाटमा निर्माणाधीन बहुउद्देश्यीय भवन २७ बैशाख २०७८, सोमबार ११:१९ तनहुँको देवघाट गाउँपालिका-५ मा निर्माण गरिदै गरिएको देवघाट क्षेत्र विकास समितिको बहुउद्देश्यीय भवन । करिब साढे चार करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर