होमपेज /Top 3 Feature Posts/वृक्षारोपणमा सहभागि बालबालिका वृक्षारोपणमा सहभागि बालबालिका ५ श्रावण २०८०, शुक्रबार ११:०२ तनहुँको आँवुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालय हाताभित्र विभिन्न प्रजातिका विरुवा रोपण कार्यमा सहभागि हुँदै । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर