तनहुँको धार्मिक तिर्थस्थल छाब्दी बाराही मन्दिरमा भक्तजनलाई लक्षित गरी सालको पातबाट टपारी बुन्दै स्थानीय महिला । मन्दिरमा आउने भक्तजनहरुलाई टपारीमा पुजाका सामाग्रि राखेर बिक्रिवितरण गर्ने गरिन्छ । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर