संस्कृति संरक्षण अभियान

तनहुँको भानु नगरपालिकाले मौलिक कला संस्कृति र पेशा संरक्षण तथा प्रबर्द्धन गर्ने लक्ष्यका साथ नगरपालिकाका विभिन्न समुहलाई पञ्चेबाजा हस्तान्तरण गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठी । नगरपालिकाले बुधबार विभिन्न वडाका पाँच समुहलाई ५ सेट पञ्चेबाजा र आरन व्यवसाय प्रवर्द्धनका लागि विभिन्न व्यत्तिलाई २६ थान आरन पंखा हस्तान्तरण गरेको छ।

तस्विर : भञ्ज्याङ










