होमपेज /तस्विर/साँझको आरती साँझको आरती १४ श्रावण २०८०, आईतवार ११:१३ तनहुँको शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी स्थित मुक्तिनाथ च्यवनधाममा साँझको आरती प्रस्तुत गरिदै । च्यवनधाममा गत सोमबारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर