बन्दीपुरका कृषकलाई अनुदानमा गोलासहितको मौरी घार

तनहुँको बन्दीपुर गाउँपालिकाले कृषकहरुलाई पचास प्रतिशत अनुदानमा मौरी घार वितरण गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाले “५०% अनुदान मौरीपालन क्षेत्र पहिचान तथा विस्तार कार्यक्रम” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरी गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा मार्फत कृषकहरुलाई गोला सहितको मौरी घार वितरण गरेको छ ।

तस्विर : भञ्ज्याङ










