टोल बस्तिमा सचेतना कार्यक्रम

आत्महत्या रोकथाम तथा न्युनिकरण अभियाान अन्तरगत बन्दिपुरको टोल बस्तीमा सचेतना मुलक कार्यक्रम गर्दै डुम्रे प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बिरेन्द्र कुमार खड्का सहितको टोली । टोलीले टोल बस्तिमै पुगेर स्थानीयलाई आत्महत्या रोक्न अपनाउनु पर्ने सावधानिका विषयमा सचेतना गरेको थियो । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










