यात्रुलाई सास्ति

डुम्रे–बेंसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिकाको तुरतुरे खण्डमा अव्यवस्थितढंगले सडक स्तरोन्नति गरिद रोकिएका सवारीसाधान ।

साघुरो सडकलाई विस्तार गर्ने कार्य भइरहदा घण्टौंसम्म सावारीसाधान रोकिने गरेका छन् भने यात्रुहरुले सास्ति झेल्नुपरेको छ ।
तस्विर :भञ्ज्याङ










