कोदो खेतीको गोडमेल

तनहुँको भिमाद नगरपालिका–९ स्थित पाङ्गमी सखिप गाउँका कृषकहरु कोदो खेती गोडमेल गर्दै । पाखो बारीमा साउन महिनामा कृषकले रोपेको कोदोको विऊ यतिबेला गोड्मेल गर्ने समय भएको छ । पछिल्लो समय कोदोको माग बढेपनि युवा जनशक्ति अभावमा खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । तस्विर : अन्जना थापा/भञ्ज्याङ










