ब्राम्हण समाज व्यास नगर समितिको अध्यक्षमा सुवेदी

भञ्ज्याङन्यूज/दमौली

ब्राम्हण समाज नेपाल व्यास नगर समितिको अध्यक्षमा विशेश्वर सुवेदी चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा श्रीकृष्ण पन्त, सचिव ऋषिराम ढुंगाना, सहसचिव गोमा बास्तोला, कोषाध्यक्षमा शर्मिला ओझा र सदस्यहरुमा सरस्वती पाण्डे गैरे, अनिता घिमिरे काफ्ले, मोहन भण्डारी, शिद्धिभक्त पण्डित, मनहरी अधिकारी, धर्मराज बगाले, श्रीराम खनाल, रमेशप्रसाद आचार्य, गीतादेवी घिमिरे र उमाकान्त रेग्मी चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker