पहाडकी रानी तनहुँको बन्दिपुर घुम्न आएका वाह्य पर्यटक नेपालमै उत्पादित कपडा बन्दिपुरको चिनोको रुपमा खरिद गर्दै । बन्दिपुरमा वर्खा लागेसंगै पर्यटकको आवगमन न्यून रहदा पर्यटन व्यवसाय सुस्ताएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर