स्वास्थ्य सामग्री हस्तान्तरण

तनहुँको शुक्लागण्डकस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ । संघले कोष खडा गरी अस्पताल, सुरक्षाकर्मी लगायतलाई स्वास्थ्य सामाग्रि वितरण गर्दै आएको छ ।
तस्विर : भञ्ज्याङ










