तनहुँको पर्यटकीय नगरी बन्दिपुरस्थित टुँडिखेलबाट हिमालको दृश्यावलोकन गर्दै वाह्य पर्यटक ।



कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि बन्दिपुरमा वाह्य पर्यटकको आगमन सुरु भएसंगै पर्यटन व्यवसायीहरु उत्सावहित भएका छन् ।


तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर