अक्टोपस झरना

लमजुङ बेँसीसहर–चामेस्थित सडकनजिकको अक्टोपस झरना । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको यो सुन्दर झरना पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईमा परेको छ । यस झरना अन्नपुर्ण पदमार्ग हुँदै यात्रा गर्ने पर्यटकहरुको समेत रोजाईमा पर्ने गर्दछ । तस्बिरः विराट न्यौपाने/रासस










