होमपेज /तस्विर/राजमार्ग विस्तार राजमार्ग विस्तार २१ असार २०७९, मंगलवार ११:४४ पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-५ स्थित याम्पामा रिटेनिङ्ग वाल लगाउँदै मजदुर । पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक बिस्तार कार्यलाई तीब्रता दिइएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर