वार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम

तनहुँको भानु नगरपालिका-५ बारीफाँट स्थित नारायणी आधारभूत विद्यालयको ५७औं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिदै । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ, भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, वडा नं ५ का वडाध्यक्ष नहकुल अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधनाध्यापक गणेशराज पन्थले विद्यालयको वाषिर्क प्रतिवेदन पेश गरेका कार्यक्रममा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker