भ्रष्टाचार कसुरमा फरार बन्दीपुरका नरबहादुर पक्राउ

भ्रष्टाचार सम्बन्धी कसुरमा तनहुँ अदालतबाट दाेषी ठहर भएका बन्दीपुर-६ का नरबहादुर गुरुङ पक्राउ परेका छन् ।

तनहुँ अदालतकाे विसं २०७९ चैत ३ गतेकाे फैसला अनुसार रु पाँच लाख ४८ हजार एक सय ९१ जरिवाना भएका गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेकाे हाे ।

पक्राउ परेका उनलाई शुक्रबार अदालतमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker