प्रयाप्त वर्षा नहुँदा खेत बाँझै

तनहुँको भानु नगरपालिका–१३ तीनघरेस्थित पहेले खेत । विगतका वर्षहरुमा १५/१६ असारसम्म यो खेतमा धान रोपाई अन्तिम अवस्थामा पुग्ने गरेपनि यस वर्ष पर्यप्त वर्षा नहुँदा किसानले खेत रोप्न पाएका छैनन् । समयमै पानी नपर्दा सिंचाई सुविधा नभएका तथा आकाशे पानीको भरमा रोपाई गरिने खेतहरुमा यस वर्ष रोपाई हुन सकेको छैन ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










