अदुवा उत्पादक कृषकलाई अनुदान

तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा अदुवा उत्पादक कृषकलाई अनुदान रकम प्रदान गर्दै ।

गाउँपालिकाले उत्पादनमा आधारित रहि कृषकलाई अनुदान दिने कार्यक्रम अन्तर्गत एक हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने कृषकलाई नगद पाँच हजार रुपैयाँ अनुदान दिंदै आएको छ ।

गाउँपालिकाले वडा नं. ५ का ६९ जना कृषकलाई प्रतिब्यक्ति ५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker