झोलुङ्गेपुल उदघाटन

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ को गोल्मे र १२ को जामुनेफेदी जोड्ने झोलुङ्गेपुलको उद्घाटन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशकी पूर्वसांसद आशा कोइराला, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित लगायतका । संघीय सरकारको रु ५१ लाखको लागतमा निर्माण गरिएको उक्त पुलबाट पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् । तस्विर : भञ्ज्याङ










