साराङ्गिको धुनमा गीत गाएर यात्रुलाई मनोरञ्जन दिंदै

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्डमा सञ्चालन हुने सार्वजनिक बसमा यात्रुलाई साराङ्गी बजाएर र गीत गाएर मनोरञ्जन प्रदान गरी आर्थिक संकलनमा जुटेका गन्धर्व समुदायका युवाहरु । सूचनाको सहज पहुँच नहुँदा ग्रामीण क्षेत्रमा गीतका माध्यमबाट देश विदेशका सूचना जानकारी गराउने गन्धर्वको परम्परागत संस्कृति/पेशा लोप हुँदै गएपछि पछिल्लो समय केही गन्थर्व युवाहरु राजमार्गमा गुढ्ने सवारी साधानका यात्रुलाई साराङ्गीको धुनमा गीत गाएर मनोरञ्जन प्रदान गरी जिविकोपार्जनको माध्यम बनाउन थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker