विद्यालय जाने बाटो बनाउँदै शिक्षक र विद्यार्थी

तनहुँको घिरिङ गाउँपालिका–४ स्थित कृष्णा गंगा आधारभुत विद्यालय जाने बाटो पहिराले अवरुद्ध बनाएपछि पहिरो हटाएर हिड्ने बाटो बनाउँदै शिक्षक र विद्यार्थीहरु ।

पालिका तथा अन्य निकायले पहिरो हटाएर बाटो नबनाइदिदा बालबालिकाहरुलाई विद्यालय आउँजाउँ गर्न समस्या पर्दै आएको छ । तस्विर : भञ्ज्याङ










