विद्यालयमा पढ्दै गरेका बालबालिका

तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थित श्री नारायणी आधारभूत विद्यालयको बालविकास केन्द्रमा पढ्दै गरेका बालबालिकाहरु । विद्यालयमा विहीबार भानु नगरपालिकाको शिक्षा शाखाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलको नेतृत्वको एक टोलीले स्थलगत अनुगमन र सुपरीवेक्षण गरेको छ ।


टोलीले विद्यालयको कक्षा शिक्षण, शिक्षक कर्मचारीको उपस्थिति, विद्यालयको सरसफाइ, साधन र स्रोतको उपयोग, कक्षा शिक्षणमा सूचना प्रविधिको प्रयोग र अन्य व्यवस्थापनका पक्षहरूको मूल्याङ्कन गरेको थियो । सुपरीवेक्षणका क्रममा १० वटा कक्षाको अवलोकन र कक्षा शिक्षणका राम्रा पक्ष र सुधार गर्नुपर्ने क्षेत्रहरूको बारेमा छलफल गरिएको थियो ।


तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker