चेक अनादर मुद्धामा फरार दुई प्रतिवादी पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चेक अनादर मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई सोमबार पक्राउ गरेको छ । तनहुँ अदालतबाट फैसला पश्चात् हालसम्म फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यास नगरपालिका-११ रानीगाउँ बस्ने बर्ष ४७ की रामेश्वरी भट्ट र व्यास नगरपालिका-११ बस्ने बर्ष ४७ को केशवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भट्टलाई रु चार लाख र सोही बिगो बापतको दुई वर्ष कैद र पन्थलाई एक हजार जरिवाना भुक्तानका लागि तनहुँ अदालत उपस्थित गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker