रास्वपा शुक्लागण्डकी नगर सभापतिमा खड्का

दुलेगौंडा : राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नगर समितिको सभापतिमा हरिबहादुर खड्का चयन भएका छन् । शनिबार बेलचौतारामा आयोजित पार्टीको नगर भेलाले खड्काको अध्यक्षतामा नगर समिति चयन गरेको हो ।
समितिको उपसभापतिमा राजकुमार भण्डारी (विज्ञान), सचिवमा राजेश पाण्डे, सहसचिवमा तोपबहादुर महत, कोषाध्यक्षमा सुस्मिता खड्का महत र सदस्यहरुमा पदमराज भुषाल, बबिता केसी खड्का, शालिकराम लामिछाने, दिनेश महत, कृष्ण बहादुर राना चयन भएका छन् ।
उक्त भेलामा रास्वपा तनहुँका सभापति विश्व बास्तोला, रास्वपाका नेता विकास सिग्देल लगायतले पार्टीले लिएको नीति, सिद्धान्ताका विषयमा प्रष्टाएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker