गर्भवती महिलालाई पोषण कार्यक्रम

तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रमबाट प्रोत्साहन रकम वितरण गरिदै । उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ११ र १२ का गर्भवती महिलाहरूलाई गर्भवती प्रोत्साहन रकम वितरण गरिएको छ ।

तस्विर : भञ्ज्याङ









