होमपेज /तस्विर/भेंडाको ऊनबाट धागो बनाइँदै भेंडाको ऊनबाट धागो बनाइँदै १३ आश्विन २०७८, बुधबार ११:२४ म्याग्दीको धवलागिरि गाउँपालिका-५ का बासिन्दा भेंडाकोको ऊनबाट धागो बनाउँदै । यसरी बनाइएको धागोबाट काम्लो, हरडुब्लो, राडीपाखी बनाइन्छ । तस्बिर : सन्तोष गौतम/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर