देउसी भैलो

तिहार पर्व सुरुभएसंगै तनहुँको दमौली बजारमा शनिबार देउसी भैलो खेल्दै व्यास नगरपालिका–६ देउरालीस्थित मिलन आमा समुहको टोली । तिहार पर्वका अवसरमा विभिन्न समुह, क्लव, विद्यालय लगायतले देउसी भैलो खेली आर्थिक संकलन गरी समुहको भवन निर्माण तथा विविध सामाजिक क्षेत्रमा खर्च गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ










