गोलभेडा खेती

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा प्लाष्टिक टनेलमा गरिएको व्यवसायिक गोलभेडा खेती ।

गाउँपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउन उन्नतजातका बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ भने आवश्यक सामाग्रिमा पनि सहयोग गरेको छ ।

तस्विर : भञ्ज्याङ










