मिछुर्लुङमा घरबास व्यवस्थापन तालिम

तनहुँको भिमाद नगरपालिकाको आर्थिक सहयोगमा भिमाद–५ मिछुर्लुङमा अतिथि सत्कार तथा घरबास व्यवपस्थापनका लागि सञ्चालन गरिएको तालिममा सहभागिहरुलाई प्रशिक्षण दिंदै सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङ ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको सहभागितामा शुभारम्भ गरिएको तालिममा वडा अध्यक्ष पदमबहादुर थापाले तालिमले आतित्थ्यता घरबास व्यवस्थापनमा परस्कृत गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उक्त तालिम एक हप्तासम्म सञ्चालन गरिने भएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker