घरबासमा पाहुनाको स्वागत

तनहुँको व्यास नगरपालिका–१४ रुम्सीस्थित सामुदायिक घरबास (होमस्टे)मा आएका पाहुनालाई फूलमाला, टिका र सगुनले स्वागत गर्ने तयारीमा सञ्चालकहरु । मगर समुदायको संस्कार, संस्कृति तथा खानपिनका लागि पछिल्लो समय आन्तरिक पर्यटकहरु रुम्सी पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ










