सिंचाईका लागि कुलो निर्माण

तनहुँको भानु नगरपालिका–८ को बेलटारस्थित खेतमा सिंचाईका कुला निर्माण गरिदै । यहाँको बरिब १२५ रोपनी क्षेत्रफलको खेतलाई सिंचाईका लागि राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई वरादीको एक लाख ६५ हजार रुपैयाँ र तीस हजार रुपैयाँ बराबरको जनश्रमदानबाट उक्त कुलो निर्माण गरिन लागिएको हो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker