ग्रामीण जीवनशैली

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटकी एक महिला कुटानीपिसानीका लागि धान निफान्दै । ग्रामीण क्षेत्रका किसानहरुले उत्पादन पश्चात भण्डारण गरी राखेको धान, कोदो लगायतका खाद्यवस्तु कुटानीपिसानी गर्नुपूर्व सुकाएर नाङ्लोको सहायताले निफानेर सफा गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ










