मुटु परीक्षण स्वास्थ्य शिविर

तनहुँको भानु नगरपालिकाले मनमोहन कार्डियोथेरापिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंको प्राविधिक सहयोगमा वडा नं. ५ को परनडिहि नगर अस्पतालमा विहीबार सञ्चालन गरेको मुटु परीक्षण स्वास्थ्य शिविरमा एक बालकको मुटु परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु ।

नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका बालबालिकाको निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको हो । ३ दिनसम्म संचालन गरिने उक्त शिविरमा १८ वर्ष मुनिका करिव तीन हजार विद्यार्थीको मुटु परीक्षण गर्ने लक्ष्य राखिएको छ ।

 तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker