स्याखु ओढेर महोत्सवमा !

तनहुँको दमौलीमा विहीबारबाट सुरु भएको नवौं तनहुँ महोत्सव–२०८१ को शुभारम्भका अवसरमा निकालिएको साँस्कृतिक झाँकीमा आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर घामपानी छेक्नका लागि परम्परागत रुपमा प्रयोग गरिने स्याखु ओढेर सहभागि भएका स्थानीय गुरुङ समुदायका महिलाहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ










