होमपेज /Top 3 Feature Posts/दमौली अस्पतालमा दन्त परीक्षण दमौली अस्पतालमा दन्त परीक्षण १० फाल्गुन २०७७, सोमबार ११:२२ तनहुँको दमौली स्थित दमौली अस्पतालमा दन्त परीक्षण गर्दै एक चिकित्सक । अस्पतालले गत शुक्रबारबाट अत्याधुनिक प्रविधिको जडान गरी दाँत उपचार सेवा शुरु गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर