गाउँमै दाँतको उपचार

तनहुँको बन्दिपुर गाउँपालिका-६ धरमपानीमा सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा दातको परीक्षण गरिदै । ढोरबाराही डेन्टल केयर सेन्टर दमौलीको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा स्थानीय करिब १२५ जनाको दन्त परीक्षण गरिएको वडा अध्यक्ष बलबहादुर गुरुङले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










