होमपेज /तस्विर/गुन्द्री बुन्दै वृद्धा गुन्द्री बुन्दै वृद्धा ३० माघ २०७७, शुक्रबार ११:३४ लमजुङको राइनास नगरपालिका-३ टिमुरेका ७५ वर्षीय हरिमाया अधिकारी गुन्द्री बुन्दै । आधुनिक प्रविधिको सामग्री आएपनि धानको परालबाट गुन्द्री बुन्ने र यसको प्रयोग अझै बढ्दो छ । तस्विर : जनक श्रेष्ठ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर