तिहारका लागि सयपत्री फूल महङ्गियो

तनहुँको दमौलीमा तिहार पर्वका लागि सयपत्री फूल विक्रीवितरण गरिदै । यस वर्ष तिहार पर्व चाडै भएका कारण सयपत्री र मखमली फूल राम्रोसंग नफुलेका कारण बजारमा फूलको अभाव भएको छ । दमौलीमा प्रति माला दुई सय रुपैयाँ र प्रतिकिलो २५० रुपैयाँमा बिक्री वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ










