अर्थ

  • Photo of तनहुँमा सिंचाइ र तटबन्ध निर्माणमा जोड, छ हजार ७५५ हेक्टरमा सिंचाइ विस्तार

    तनहुँमा सिंचाइ र तटबन्ध निर्माणमा जोड, छ हजार ७५५ हेक्टरमा सिंचाइ विस्तार

    दमौली : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा सिँचाइ सुविधा विस्तार, पुराना सिँचाइ प्रणालीको पुनःस्थापना तथा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयले सो अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रममार्फत १५ हेक्टर नयाँ क्षेत्रमा सिँचाइ विस्तार गर्नुका साथै ११० हेक्टर क्षेत्रफलमा सिँचाइ…

    पुरा पढ्नुहोस
  • Photo of एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    गोरखा : एघार महिनामा फलेको गहुँ भित्र्त्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन् । चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ…

    पुरा पढ्नुहोस
  • Photo of ७३ करोडको आलु र सुन्तला बिक्री

    ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दी : एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु ४० करोडको आलु र ३३ करोड ८६ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको छ । चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२०…

    पुरा पढ्नुहोस
  • Photo of नारेश्वर तालमा पानी जम्मा हुन सुरु

    नारेश्वर तालमा पानी जम्मा हुन सुरु

    दमौली : नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालको बाँध तथा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

    तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

    दमौली : तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ । बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी…

    पुरा पढ्नुहोस
  • Photo of वन संरक्षणमा उत्कृष्ट तनहुँका सामुदायिक तथा कबुलियती वन सम्मानित

    वन संरक्षणमा उत्कृष्ट तनहुँका सामुदायिक तथा कबुलियती वन सम्मानित

    दमौली । डिभिजन वन कार्यालय तनहुँले वन दिवस २०८२ को अवसरमा जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ। वन संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने वन उपभोक्ता समूह छनोट गरी पुरस्कार प्रदान गरिएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालयको…

    पुरा पढ्नुहोस
  • Photo of कृषि सामग्री कम्पनी दमौलीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री

    कृषि सामग्री कम्पनी दमौलीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री

    दमौली : कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो । कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा…

    पुरा पढ्नुहोस
  • Photo of बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

    मुस्ताङ : चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला…

    पुरा पढ्नुहोस
  • Photo of मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    मुस्ताङ : यहाँको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख…

    पुरा पढ्नुहोस
  • Photo of ‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’

    ‘अनि बन्यो बन्दीपुरमा मानकाजीको वन’

    काठमाडौँ : तीन दशकअघि तनहुँको बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठका लागि काठ नै जीविकोपार्जनको मुख्य आधार थियो । काठको व्यापार र उद्योगबाट परिवारको गुजारा चलिरहेको थियो । सुरुसुरुमा उद्योगका लागि चाहिने कच्चा पदार्थ अर्थात् काठ सहजै पाइरहनुहुन्थ्यो । त्यसैले एकदिन काठकै अभावमा आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था आउला भन्ने उहाँले…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker