होमपेज /Top 3 Feature Posts/सडक खनिएपछि पहिरो सडक खनिएपछि पहिरो ७ असार २०७८, सोमबार ११:०४ तनहुँको व्यास नगरपालिका-१ मनकामनाचोक स्थित बुल्दीखोला किनारमा सडक खनिएपछि गत हप्ता झरी परेसंगै गएको पहिरो । पहिरोका कारण मनकामनाचोक छेउका केही घरहरु जोखिममा परेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर