क्षयरोग सम्बन्धी सचेतना

बिश्व क्षयरोग दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले मंगलबार म्याग्दे गाउँपालिका–३ स्थित इट्टा उद्योगमा कार्यरत श्रमिकहरुलाई लक्षित गरी क्षयरोग सम्बन्धी सचेतना र निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्दै । कार्यालयले दिवसका अवसरमा देवघाट गाउँपालिका–३ दगरामा पनि जनचेतनामुलक कार्यक्रम तथा निशुल्क क्षयरोग परीक्षण कार्याक्रम सञ्चालन गरेको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker